• प्रदिप एडी लाई पिआर को ५ प्रश्न

    प्रदीप AD एक सामान्य लेखक हुन् । उनले थुप्रै लघुकथा ,प्रेम कथा,यौन कथा,र छोटो पर्दा का स्क्रिप लेखिसकेका छन् !उनी सँग पिआर ले गरेका ५ प्रश्न हरु:
    लेखक कसलाई भन्ने???
    लेखक त्यो हो जस्ले समाज को घटना लेखोस्
    समाज का समस्या लाई माया प्रेम, दुःख सुख, मिलन विछोड को रुपमा प्रस्तुत गर्ने मान्छे नै लेखक हो !
    के सबै लेख लेख्ने लेखक हुन सक्छन् ?किन?
    सक्छन् ,किनकि अरूले सोच्न नभ्याएको कुरा लेखक ले सोच्छ ,नया सोच हर लेख हरू मा पाइन्छ त्यसैले हर लेख लेख्ने मान्छे लेखक हुन?
    के यौन कथा लेख्ने लेखक हुन् सक्छन्?
    -अवस्य सक्छन् ,यौन कथा मा पनि नयाँ कुराहरू आइरहेको हुन्छ , लेखक ले मनोरञ्जन लिन सक्ने किसिम को बनाइएको हुन्छ त्यसैले यौन कथा लेख्ने पनि लेखक नै हुन !त्यस्तै news लेख्ने लेखक हो
    ऐले को परिवेश मा हेर्दा लेखक ले पात्र खोजिरहेको अवस्था छ? के एक लेखक को जिन्दगीमा त्यस्तो घटना हुँदैन जसलाई लेख्न सकियोस्?
    - हुन्छन् लेखक लाई पनि जिन्दगीमा धेरै पीडा हुन्छ लेख्न सिक्ने नै पीडा भएर हो !अनि कसरी भन्ने लेखक को जिन्दगी मा कथा हुँदैन भनेर यत्ति मात्रै हो आफ्नो कथा आफै सुनाउन भन्दा समाज को कथा परिवेश बनाउँदा सजिलो हुन्छ सबैको प्रिय लेख बन्छ त्यसैले नै लेखक ले आफ्नो कथा भन्दा समाज को कुरा लाई लेखिरहेको हुन्छ !
    के तपाईं आफैले आफैलाई म उत्कृष्ट लेखक हो जस्तो लाग्छ?
    - त्यस्तो उत्कृष्ट लेखक त लाग्दैन तर पनि म हरेक दिन केही न केही लेखिरहेको हुन्छ त्यसैले म पनि एक लेखक हो जस्तो चाहिँ अवस्य लाग्छ, तर कुनै दिन उत्कृष्ट बन्न सक्छु भन्ने चाहिँ लाग्छ
  • watch my project

    redirect to my next website

    go

    ADDRESS

    Butwal,Rupandehi Nepal

    EMAIL

    merotipsofficial@gmail.com

    TELEPHONE

    not avileable

    MOBILE

    9846920259,
    9817417650