• संयोग र जवानी|यौन कथा|18+story|PEe-AaR premil|

    म बसपार्क पुग्दा नपुग्दै टाईट पाई्टसंगै जवानीले चुलबुलिएकी केटी भेटिन्छे ,म उसँग बोल्ने मौका खोज्छु उसैबेला उस्को रुमाल भुइँमा खस्छ म उसलाई बोलाउन प्रयास गर्छु,नबोलाउँदै उसले रुमाल टिप्न निहुरिन्छे ,निहुरिदा देखिएको उस्को वक्षस्थल ले मलाई झन आकर्षित गर्छ ,जवानी को तातो पन झन् झन् तातो हुँदै जान्छ ,उसँग नजिकिने प्रयास गर्छु ,hy म प्रेमील हात अगाडि बढाउँदै मित्रताको अनुरोध गर्छु ,म प्रीति अलि घमण्डी स्वाभाव मा जवाफ फर्काउछे ,उस्को बोलाई मा झन् घमण्डी पन मिसिदा म झन् आकर्षित हुन्छु ,कहा पुग्ने? म पुनः प्रश्न गर्छु??
     बसपार्क उस्ले सजिलै जवाफ फर्काउँछे
    म पनि बसपार्क नै हो बरु हिँड्दै कुरा गरौं न ?
    इसारा मै हुन्छ को जवाफ दिन्छे !
     केही समय मा बसपार्क पुग्छौं ,
    तिमी कहाँ जाने ?प्रश्न गर्छु
    नेपालगन्ज !
    अलि नरम बोलीमै जवाफ फर्काउछे !म पनि विशेष काम ले नेपालगन्ज को यात्रा तय गर्दै थिए ,
     ल सँगै जाउँ न उसोभए ,
    एकै छिन मा बस आउँछ , लल बसौ है नेपालगञ्ज नेपालगञ्ज खले कराईरहेको हुन्छ
    म बस मा चढ्छु पछाडि 2सिट बाहेक का सबै सिट प्याक थियो म तै सिट मा गएर बस्छु,एकै छिन मा उ पनि आउँछे र आड मा आएर बस्छे
    उ बस्दा छन् मेरो जवानी को राप बढ्दै जान्छ
     मलाई उस्को जवानी को सागर मा पौडन मन लागिरहेको हुन्छ तर पनि मन थामेर नबोली बसे उ पनि नबोली बसिरहेकी हुन्छे !
    बीच बाटो तिर वर्षात को बेला भएर होला सायद बाटो अलि अप्ठ्यारो थियो !
    तै बाटो मा बस झ्याकिदा बेलाबेला मा म उस्को बक्षस्थल मा ठोकिदा त झनै चरम आनन्द लिएको अनुभव हुन्छ ! उ पनि आनन्द मानिरहेकी थिई होला सायद ,
    गन्तब्य पुग्दा नपुग्दै बीचैमा ठूलै वर्षा को कारण बस रोकिन्छ ! खले जोर जोर ले कराउँदै भन्छ "पानी परेको ले बाटो बन्द छ रे आज यतै बासा बस्नुपर्छ सबैजना आ आफै व्यवस्था गर्नु  है' !
    यै अगाडि  "तिमल" होटल छ यै बस्दा हुन्छ !
    यति भनी नसक्दै उ बोल्छे o good,
    झर्ने होइन, म उसँग बोल्ने प्रयास गर्छु,
    कोही झरोस् नझरोस् तपाईं लाई के मतलब?
    उस्को घमण्डी पन अझै म माथि खन्याउँदै थिई,
    म बस् बाट झरेर होटल तर्फ अगाडि बढ्दै थिए  उस्ले चिच्याई oa मसँग छाता छैन !
    म बस् तर्फ फर्के ,र उस्को झोला हात मा लिगेर काउन्टर तर्फ अगाडि बढे,
    दाजु room खाली छ होला ,
    एउटै छ भाइ एक दिन को 500 चार्ज लाग्छ,
    Ok छिटो book गर्नुस् त,त्यसोभए
    म कोठाको साँचो लिएर प्रीति सामु आउछु रूम यौटा मात्रै छ ? अरु होटल बन्द भइसक्यो ,आज हामी 2 संगै बस्नुपर्छ , हिड जाऊँ,
    नबोली उ मेरो पछि आउँछे,
    एकैछिन मा कोठामा पुग्छौं,
    कोठा मा पुग्नासाथ...................😀
    Comming soon.......
  • watch my project

    redirect to my next website

    go

    ADDRESS

    Butwal,Rupandehi Nepal

    EMAIL

    merotipsofficial@gmail.com

    TELEPHONE

    not avileable

    MOBILE

    9846920259,
    9817417650